Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
मनोरञ्जन

मातृभूमि लघुवित्तद्धारा बाढीपिडितका लागि ५ लाख सहयोग

मातृभूमि लघुवित्तद्धारा बाढीपिडितका लागि ५ लाख सहयोग
स्रोत: Annapurna Post

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुका लागि मातृभूमि लघुवित्त राहत प्रदान गरेको छ। बाढीका कारण रसुवा लगायत आसपासका जिल्लाहरुमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुख व्यक्त गर्दै मातृभूमि लघुवित्तले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ५ लाख सहयोग प्रदान गरेको हो। 

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।